काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रगिरीमा कविता लेखेका छन् ।

२०५ औँ भानु जयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय वृहत्त हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रगिरि सिर्जना यात्रामा प्रधानमन्त्री ओली लगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका हुन् ।
आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ८ मिनेट लगाएर कविता रचना गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया