मुस्ताङको कोरला नाकामा पुग्यो होन्डाको सिबीआर १०००

लोकपथ
1.8k
Shares

काठमाडौं । होन्डाको सिबीआर १००० सिसिको मोटरसाइलक पहिलो पटक उपल्लो मुस्ताङको केरला नाकामा पुगेको छ । कम्पनीका अध्यक्ष सौरभ ज्योतिले सिबीआर १००० काठमाडौंबाट कोरला पुर्‍याएको पुष्टि गरेका छन् ।

‘होन्डाको सिवीआर १००० सिसिको मोटर साइकल यो स्थानमा पहिलो पटक नै आइपुगको हो । स्पोर्टस बाइकहरु त यसभन्दा पहिला पनि आइपुगेका होलान तर, यो सेग्मेन्टको बाइक भने पहिलो पटक नै आएको होला ।’ सौरभ ज्योतिले भने ।

मुस्ताङको कोरला नाका ४६०० मिटरको उचाइमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?