बारा । जंगलको खोलामा बदेललाई थापेको धरापमा परी एक जनाको मृत्यु भएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका–२२ चकरी गाउँ बस्ने ५० वर्षीय आईसमान थिङको शनिबार मृत्यु भएको छ ।
सोही ठाउँको जंगलको खोलामा बदेललाई थापेको धरापमा परी घुडा मुनी चोट लागी रगत बगेर मुत्यु भएको अवस्थामा फेला परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया