राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी नेता नारायण दाहाललाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई रिक्त रहेको एक सिटमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उनलाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम राष्ट्रियसभा सदस्यमा मनोनित गरेको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया