काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आमसभा गरेको छ ।
शुक्रबार दिउँसो काठमाडौंको खुलामञ्चमा राप्रपाले आमसभा गरेको हो ।
आमसभा सुरु हुनुअघि राप्रपाले काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहित प्रदर्शन गरेको थियो । उक्त आम सभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी, नेता कुन्ती शाही, रेखा थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया