अस्ट्रेलियाले घटायो आप्रवासी कोटा

काठमाडौं–पछिल्लो समय आप्रवासीप्रति कडा नीति  लिएको अस्ट्रेलियाले हरके वर्ष आप्रवासीलाई प्रदान गर्दै आएको स्थायी अनुमतिको संख्या १० प्रतिशतभन्दा बढीले घटाएको छ ।

अस्ट्रेलियाले हरके वर्ष निश्चित संख्यामा आप्रवासीलाई अस्ट्रेलिया प्रवेशको अनुमति दिने गरेको छ ।

सरकारले पछिल्लो तथ्यांकअनुसार गर्तबर्षको तुलनामा यहाँ प्रवेश पाउने आप्रवासीको संख्या करिव २१ हजारले कम गरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?