काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनको लागि सत्तारुढ गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले निर्वाचनका सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।
बैठकमा निर्वाचनका सन्दर्भमा विस्तृत छलफल भएको र थप रणनीतिसहित विज्ञप्ति जारी गर्न लागेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया