गोली हानेर सर्लाहीमा एक युवकको हत्या भएको छ । बुधबार साँझ मंगलवामा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिक इन्दल कुमारको हत्या भएको हो।
प्रहरीले घटनास्थलबाट मृतकको मोवाइल फेला पारेको छ । जसमा उनको हत्या हत्या गर्ने भन्दै धम्कीपूर्ण सन्देशहरु प्रेषित भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले घटनाबारे अनुसन्धान सुरु गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया