काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघाईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
संघाईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका हुन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया