बालुवाटारमा गठबन्धनको बैठक जारी

लोकपथ
140
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेको हो ।

स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो ।

यसअघि बसेको गठबन्धनको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरी तालमेल गरेर जानेबारे छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?