काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्छयाएको पपुवा न्युगिनी (पीएनजी)को पहिलो विकेट पतन भएको छ ।
पीएनजीले २.५ ओभरमा एक विकेट गुमाउदै १४ रन जोडेको छ । नेपालका लागि करणले पहिहलो विकेट लिएका हुन् । ।
नेपाल र पीएनजी दुवै टोली उपाधि चुम्ने योजनासहित मैदान उत्रेकाछन् । नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको छ । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा कायम रहँदै फाइनल पुगेको हो ।
पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया