प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

लोकपथ
56
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री देउवा नेपाल एयरलाईन्सको विमानबाट आईतबार साँझ स्वदेश फर्फिएका हुन् । उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्नीप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।
गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?