काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् ।
आइतबार बसेको नेसनल एसेम्ब्लीको बैठकमा उपसभामुखले उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव खारेज गरेसँगै खानले संसद् विघटन गरेका हुन् ।
संसद विघटन गर्दै प्रधानमन्त्री खानले देशवासीलाई सम्बोधन गर्दै निर्वाचनको तयारीमा जान जनतालाई अपिल समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया