बझाङ । बझाङको दुर्गाथली गाँउपालीका वडा नम्बर २ को मोरीबगर भन्ने ठाँउमा हिजोसाँझ सात बजेतिर २ जना मृत अवस्थामा फेला छन् ।
घटनाबारे स्थानियले प्रहरीलाई खबर गरेपछि तत्काल प्रहरी नायव निरिक्षक रणधिर जैसीको नेतृत्वमा प्रहरी टोली घटना स्थल गएको छ ।
मृत अवस्थामा फेला पर्नेमा थलारा गाउँपालिका घर भएका प्रेम ल्वारका छोरा वर्ष २३ का सुरेश ल्वार रहेको र एक जनाकोे पहिचान हुने नसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घटना के कती कारणले भएको त्यसको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक ऋषिराम कडेलले जनाकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया