गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ

काठमाडौं । गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विहीबार लामालाई काठमाडौंबाट पक्राउ गरेको हो । 

लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे  विरुद्ध उजुरी परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?