भक्तपुर : रातभरको बर्षाका कारण अाएको बाढीले डुबाएका काठमाडाैं उपत्यकाको भक्तपुर र काभ्रेको बनेपा शहरमा नेपाली सेना र नेपाल प्रहरीले उद्दार जारी राखेको छ ।
भक्तपुरमा माटोको ढिस्कोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरूले झण्डै ३ सय जनाको उद्दार गरिसकेका छन् ।
यस्तो छ डुबानग्रस्त क्षेत्रको तस्बीर : तस्बीर स्रोत : राष्ट्रिय समाचार समिति (रासस)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया