टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : दीपेन्द्रको पाचौं अर्धशतक

लोकपथ
189
Shares

काठमाडौं । नेपाली टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीले त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो पाँचौ अर्धशतक हो ।

त्रिवि त्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट चौथो नम्बरमा ब्याटिङमा आएका दीपेन्द्रले ३६ बलमा सात चौकासहित ५० रन पूरा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?