आज खोटाङ जाँदै ओली

लोकपथ
7
Shares

एमाले अध्यक्ष केपी शर्मा ओली आज खोटाङ जाने भएका छन् । पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी ढिक्तेल जान लागेका हुन् । सो क्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउने समेत कार्यक्रम रहेको छ ।

निर्वाचनको संघारमा ओली देश दौडाहामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?