काठमाडाैं : सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का बरिष्ठ नेता माधवकुमार नेपाल बीअारअार्इ इन्टरनेशनल र्इकोनोमिक एन्ड कम्युनिकेशन ट्रेड फेयरमा सहभागी हुन चीन प्रस्थान गरेका छन् ।
चीनको गान्सुमा यो मेला अायोजना हुँदैछ । नेपालका साथमा पार्टीका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ पनि चीन गएका छन् ।
उनीहरू जुलार्इ १५ मा नेपाल फर्कने (ने.क.पा.) ले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया