बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

लोकपथ
35
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो ।

‘बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको छ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?