आइतबार सार्वजनिक बिदा गर्न र जोर बिजोर प्रणाली सञ्चालन गर्न आयल निगमको प्रस्ताव

लोकपथ
273
Shares

काठमाडौं । नेपाल आयल निगमले इन्धनको खपत कटौती गर्न जोर बिजोर प्रणाली सञ्चालन गर्न प्रस्ताव गरेको छ । निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदा गर्न प्रस्ताव गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?