नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल सोमबार टर्की प्रस्थान गरेका छन् ।
टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कम्फरेन्समा सहभागी हुन उनी सोमबार राति टर्कीस एअरलान्सको उडानबाट इस्तानावुल हॅुदै अंकरातर्फ प्रस्थान गरेका हुन् ।
मार्च २९(३१ सम्म आयोजना हुने उक्त समिटलाई उनले सम्बोधन गर्नेछन् । उनी चैत्र १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको नेपालको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया