नेपाल प्रहरीका ६ प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार अर्को व्यवस्था नभएसम्मका लागि उनीहरुको काज सरुवा गरेको हो ।
काज सरुवा हुनेमा रामेश्वर प्रसाद यादव, राजन अधिकारी, शान्तिराम कोइराला, जनार्दन जिसी, ऋषिराम कँडेल र मनोज कुमार यादव रहेका छन ।
सूची हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया