काठमाडौं–नेपाल धितोपत्र बोर्डले ‘एक नेपाली, एक डिम्याट खाता’लाई अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । सोमबार आगामी आर्थिक वर्ष ०७५र७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउन प्रत्येक नेपालीको डिम्याट खाता खोल्ने नीति अगाडि सारेको हो । नयाँ पत्रिका दैनिकममा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया