काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा एकपछि अर्को रणनीतिसहित आगामी महासमिति हुँदै १४ औं महाधिवेशनमा अझैं सशक्त बन्नेत यारीमा छन् ।
सो तयारीअनुरुप नै हटौटामा जिल्ला सभापतिहरुको भेलामा सहज अवतरण गराएका देउवाले पछिल्लो समय कांग्रेस महामन्त्री डा शशांक कोइरालासहित वरिष्ठ नेता समचन्द्र पौडेलसम्मलाई समेत विश्वासमा लिएर अघि बढ्ने प्रयास गरिरहेका छन् । तर, कांग्रेसका पुराना नेताले भने सभापति देउवालाई पदको स्वार्थका लागि जुवा नखेल्न सुझाएका छन् ।
सोमबार महामन्त्री शशांक कोइरालाको पहलमा नेता नारायण खड्काले राजधानीको लैनचौरमा आयोजित कार्यक्रममा धरापमा पारेर भन्दा जोगाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए ।
आजको राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया