१२ खेलमा ५०० रन पूरा गर्दै कुशल भुर्तेलले बनाए नयाँ कीर्तिमानी

लोकपथ
483
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका कुशल भुर्तेल टी-२० क्रिकेटमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने खेलाडी बनेका छन् ।

सोमबार पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा भुर्तेलले उक्त कीर्तिमान बनाएका हुन् ।

पीएनजीविरुद्ध २० रन बनाएर आउट हुनुअघी भुर्तेलले ५०० रन पूरा गरेका हुन् ।

भुर्तेलले १२ खेलमा ५०० रन पूरा गरेका छन् । भारतका ब्याटर केएल राहुलले १३ खेलमा ५०० रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?