१२ मङ्सिर २०७९, सोमवार

हालसम्म आइएसबीएन संख्या ४२ हजार वितरण

२०७४,आश्विन,२७,शुक्रवार ०६:२२

0
Shares

काठमाडौँ, २७ असोज ।कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक संख्या (आइएसबीएन) मा अहिलेसम्म ४२ हजार ५१४ पुस्तक दर्ता भएका छन् ।नेपालबाट प्रकाशित हुने पुस्तकलाई अन्तरराष्ट्रिय बजारमा लैजानका लागि सो आइएसबीएन नम्बर अनिवार्यरुपमा लिनुपर्ने हुन्छ ।पुस्तक प्रकाशकले सो आइएसबीएन प्राप्त गरेपछि पुस्तकलाई विश्वबजारमा किनबेच गर्न सकिन्छ । उक्त आइएसबीएनको व्यवस्थाले नेपालबाट के कति पुस्तक प्रकाशित भए भनेर अभिलेख राख्नसमेत सहज हुन्छ ।सन् २००० मा नेपालले यसको सदस्यता प्राप्त गरेको थयो । त्यसबेला इन्टरनेसनल स्टाण्डर्ड बुक नम्बरको केन्द्रीय कार्यालय जर्मनीमा थियो । केन्द्रीय पुस्तकालयले प्रक्रिया पु¥याएर आउने प्रकाशकलाई त्यस्तो नम्बर वितरण गर्दै आएको केन्द्रीय पुस्तकालयका कमलबहादुर कायस्थले जानकारी दिए ।विसं २०५६ माघ २२ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आइएसबीएनको शुभारम्भ गरेका थिए । 

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०६:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४

ताजा समाचार

धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०
विश्वकप फुटबल : मोरक्को विजयी
 २०७९,मङ्सिर,११,आईतवार २१:३१
इलाम–१ (१) मा लिम्बु र (२) मा राई निर्वाचित
 २०७९,मङ्सिर,११,आईतवार २०:४२