अग्ला संरचनाले फेरिदै उपत्यकाको चित्र (फोटोफिचर)

लोकपथ
245
Shares

काठमाडौं । देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घरहरु, भवनहरु बन्नेक्रम तिब्र छ । केही वर्षअघि देखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ । उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तारहुँदा हरिया फाँटहरु मासिएर आधुनिक शहरमा बदलिएको छ ।

उपत्यका फैलिनेसँगै अग्लिन पनि थालेको छ । बदलिएको काठमाडौं अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ ।

अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निमाणाधीन छन् । यीनै बदलिँदै गरेको काठमाडौंको चित्र र अग्लिदै गरेको उपत्यकालाई दृष्यमा कैद गरिएको केही दृश्यहरु :

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?