कांग्रेस केन्द्रीय कार्यालयमा प्ले कार्डसहित प्रदर्शन

लोकपथ
133
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन्।

प्ले कार्डसहित प्रदर्शनमा उत्रेकाहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।

केन्द्रीय समितिको बैठक सुरु हुनुअघिदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा नाराबाजीसहित प्रदर्शन भएको हो ।

गत बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइरालासमूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?