कति पुग्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार  सुन तोलाको  ५७ हजार ८ सय रुपैयाँ रहेको छ  । साताको अन्तिम दिन पनि सुन यही मूल्यमा कारोबार भइरहेको थियो । 

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?