एनआरएनएले बोलायो बैठक

लोकपथ
35
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठक बस्ने भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार संघको बैठक शुक्रवार (२५ मार्च) नेपाली समय राति ९ बजे बस्न लागेको हो ।

शर्माका अनुसार संघको ८३ औं बैठकमा १० औं महाधिवेशनको तयारीको बारेमा छलफल हुनेछ । बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्वारा आयोजित एक भेलामा संलग्नहरु माथि कार्यवाहीका सम्बन्धमा समेत छलफल हुनेछ । बैठकमा पटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको एजेण्डा प्रस्तुत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?