स्थानीय तह निर्वाचनको घोषणापत्र लेख्न महामन्त्री गगन थापाले नेतृत्व पाएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजक मनोनयन गरेका हुन् ।
काँग्रेसले स्थानीय तह निर्वाचनका लागि अभियान सञ्चालन गरिसकेको छ । स्थानीय तह निर्वाचनको घोषणापत्र लेख्न गगनले पाए नेतृत्व
स्थानीय तह निर्वाचनको घोषणापत्र लेख्न महामन्त्री गगन थापाले नेतृत्व पाएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजक मनोनयन गरेका हुन् ।
काँग्रेसले स्थानीय तह निर्वाचनका लागि अभियान सञ्चालन गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया