काठमाडौं । ललितपुरको सातदोबाटो–चापागाउँ सडकखण्ड बिहान ११ देखि अपरान्ह ४ बजेसम्म सडक बन्द हुने भएको छ । सडक मर्मतको माग राख्दै स्थानीयले विगत दुई दिनदेखि उक्त सडक अवरुद्ध गर्दै आएका थिए ।
सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरु अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया