ताप्लेजुङ चार दशमलव दुई रेक्टर स्केलको भूकम्प

लोकपथ
0
Shares

आज ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको हो । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?