काठामाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट बरामद गरेको २३ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ ।
काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र मैनालीले मोटरसाइकहरु सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेका हुन् ।
शुक्रबार मोटरसाइकहरुका सम्बन्धित सवारी धनीहरुलाई महाशाखामै बोलाएर मोटरसाइकल हस्तान्तरण गरिएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया