काठमाडौं । काठमाडौंको बालकुमारी पुलबाट एक किलो लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे कात्तिके देउराली गाउँपालिका–७ बस्ने २१ वर्षीय एके परियार र भक्तपुर नगरकोट बस्ने २१ वर्षीय सानोभाई परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया