१८ चैत्र २०७९, शनिवार

तस्करीको सुन लुकाएपछि भरियाको हत्या

२०७४,आश्विन,२७,शुक्रवार ०२:५६

0
Shares

काठमाडौँ, २७ असोज- सुन लुकाएको अरोपमा तस्करी तस्करीमा संलग्न भारियाको हत्या गरिएको खुलासा भएको छ ।झन्डै दुई साताअघि नार्गाजुन नगरपालिका ३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा हत्या भएको तथ्य फेला पारेको खबर कान्तिपुरमा छापिएको छ ।रसुवा पार्वतीकुण्ड नगरपालिका ३ का गगन लामो शव १६ असोजमा फेला परेको थियो । उनको दाहिनेपट्टि ढाडमा छुरी प्रहार गरिएको थियो ।धारिलो हतियार प्रयोग गरी भएको गगनको हत्याको सम्बन्ध रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याईएको १८ केजी अवैध सुन ओसारपसार प्रकरणसंग जोडिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०२:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८