विप्लवले बोलाए बैठक, चुनावमा भाग लेलान्?

लोकपथ
413
Shares

काठमाडौं । नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक भोलि देखि सुरु हुँदैछ ।

बैठकले पार्टीको आगामी कार्यदिशा र वैशाख ३० को निर्वाचनको विषयमा महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ।

बैठकमा वैशाख ३० को निर्वाचनको विकल्पमा प्रतिक्रिया तथा सुझाव दिन नेपाल कम्युनिस्ट पार्ट्रीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?