सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठक बस्दै

लोकपथ
325
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले आज ४ बजे सो बैठक बोलाएका हुन्।

बैठकले साढे ५ महिनादेखि बस्न नसकेको प्रदेश सभाको बैठक संचालन सम्बन्धि निर्णय गर्न सक्ने जनाईएको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला कानुन मन्त्री पूर्णा जोशीले सरकारले चैत पहिलो सातामै प्रदेश सभा बैठक संचालन गर्ने गरी तयारी अघि बढाएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?