आजको मौमसः पहाडी भू–भागमा आंशिक बदली

लोकपथ
0
Shares

हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। जसका कारण बिहीबार बिहान नेपालको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै दिउँसो पहाडी भूभागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी राति पनि पहाडी भू–भागमा आंशिक बदली हुँदा बाँकी भू–भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?