फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

लोकपथ
833
Shares

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले डिजेल पेट्रोल र मट्टिीतेलको मूल्य प्रतिलिटर रु ५ वृद्धि गरेको बुधबार एक विज्ञप्तिमार्फत जनाएको छ ।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १३८ रुपैयाँ पुगेको छ।
बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?