सप्तरी । सप्तरीको माहुली खोलामा बाढी आएपछि महुली पुल भासिएको छ । महुली खोलामा आएको बाढीले पूर्व–पश्चिम राजमार्गमा पर्ने महुली पुल भासिएको हो ।
सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकामा रहेको महुली पुल ५० मिटर जति भासिएको सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिए ।
पुल ५० मिटर जति भासिए पनि दक्षिणतिरबाट सवारी आवागमन पास गराइएको प्रहरी प्रमुख सिंहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया