काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
उनलाई बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालले एक कार्यक्रमका बीच ’बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशीका २०७५” अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
कम्पनीको मिति २०७८/११/२९ मा भएको ३३ औं वार्षिक साधारणसभा कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनर्निर्वाचित भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया