काठमाडौं । लोकपथ बिज बुलेटिन आर्थिक खबरहरुको पूर्ण प्याकेज हो । यसअन्तर्गत हामी दिनभरका आर्थिक गतिविधिहरुलाई संकलन गर्ने गर्दछौँ ।
आजको बिज बुलेटिन अन्तर्गत हामीले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर, सवारी साधनको व्यापार घट्यो, महँगो ब्याज तिरेरै अन्तरबैंक सापटी, सेयर बजार घट्यो लगायत विषयलाई समेटेका छौँ ।
आज दिनभरको आर्थिक गतिविधिलाई भिडियोमा हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया