पूर्वप्रधानमन्त्री पक्राउ !

मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ परेका छन् । 

भ्रष्टाचार नियन्त्रणका लागि गठित मलेसियन एन्टी करप्सन कमिसन ९एमएसीसी० ले उनको पक्राउको घटनाको पुष्टी गरे ।

आयोग स्रोतले भनेको छ,उनलाई स्थानीय समय अनुसार मंगलबार विहान ३ बजे आफ्नै घरबाट पक्राउ गरिएको हो ।  

उनलाई एमएसीसीको मुख्यालयमा लगिएको मलेसियन सञ्चार माध्यमले जनाएका छन् ।

 

उनीमाथि राज्यकोषको रकम हलिउड फिल्ममा लगानी गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?