जिल्ला प्रहरी कार्यालय उदयपुरको नयाँ भवन निर्माण सम्पन्न भएको छ । भूकम्प प्रतिरोधात्मक तीनतले सो भवनको सोमबार प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले शुभारम्भ गरे ।
रु ११ करोड ४२ लाख बजेटमा भवन बनेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । अब नयाँ भवन बनेसँगै दुःख, कष्ट र व्यवधान सहेर कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता हटेको छ ।
प्रहरी प्रमुख सुवास बोहराले नयाँ भवनबाट सेवा प्रवाहमा थप प्रभावकारीता आउने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया