३१ श्रावण २०७९, मंगलवार

मोहन वैद्य अब क्रान्तिकारी माओवादीको महासचिव

२०७४,आश्विन,२७,शुक्रवार ०१:५४

0
Shares

पोखरा, २७ असोज- नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रथम राष्ट्रिय सम्मेलनले पार्टीको अध्यक्षात्मक प्रणाली खारेज गरी महासचिव प्रणालीमा जाने निणर्य गरेको छ। यस संगै अध्यक्ष वैद्य पार्टीको महासचिव भएका छन्, अन्नपूर्णमा खबर छ ।सम्मेलनले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको चुनावलाई उपयोग गर्ने निर्णय गरेको छ। पोखरामा असोज २२ देखि २६ गतेसम्म चलेको सम्मेलनको बारेमा बिहीबार पत्रकार सम्मेलन गरी पार्टी महासचिव वैद्यले पार्टीले आफ्नै उम्मेदवार चुनावमा नउठाए पनि चुनावलाई उपयोग गर्दै देश भक्त जनतान्त्रिक मोर्चाका उम्मेदवारलाई सहयोग गर्ने जानकारी दिए।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०१:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठोक्किँदा दुई जनाको ज्यान गएको छ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएकी

काठमाडौं । नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारीरिक सुगठनका प्रशिक्षहरूलाई प्रशिक्षण प्रदान गरेको छ । प्रशिक्षणबाट दीक्षित प्रशिक्षकहरूलाई नेपाल

बारा । बाराको निजगढ नगरपालिकाबाट गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही गर्न प्रसाशननै मौन देखिएको छ । निजगढ नगरपालिका–१२ वडा कार्यालयले

ताजा समाचार

शारीरिक सुगठनका प्रशिक्षकलाई प्रशिक्षण
 २०७९,श्रावण,३१,मंगलवार १८:०५
थप ८४८ जनामा कोरोना संक्रमण
 २०७९,श्रावण,३१,मंगलवार १७:३९