१३ चैत्र २०७९, सोमवार

मोहन वैद्य अब क्रान्तिकारी माओवादीको महासचिव

२०७४,आश्विन,२७,शुक्रवार ०१:५४

9
Shares

पोखरा, २७ असोज- नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रथम राष्ट्रिय सम्मेलनले पार्टीको अध्यक्षात्मक प्रणाली खारेज गरी महासचिव प्रणालीमा जाने निणर्य गरेको छ। यस संगै अध्यक्ष वैद्य पार्टीको महासचिव भएका छन्, अन्नपूर्णमा खबर छ ।सम्मेलनले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको चुनावलाई उपयोग गर्ने निर्णय गरेको छ। पोखरामा असोज २२ देखि २६ गतेसम्म चलेको सम्मेलनको बारेमा बिहीबार पत्रकार सम्मेलन गरी पार्टी महासचिव वैद्यले पार्टीले आफ्नै उम्मेदवार चुनावमा नउठाए पनि चुनावलाई उपयोग गर्दै देश भक्त जनतान्त्रिक मोर्चाका उम्मेदवारलाई सहयोग गर्ने जानकारी दिए।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०१:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६