कुलेश्वरमा मेगा बैंकको नयाँ शाखा विस्तार

लोकपथ
91
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ।

मेगा बैंकले बागमती प्रदेशको काठमाण्डौ जिल्लाको काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यो बैंकको २०४औँ शाखा हो।

मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?