काठमाडौं । स्पेनसि ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमाएट्लेटिको मड्रडि वजियी भएको छ । घरेलु मैदान एट्लेटिकोले काडजिलाई २-१ अन्तरले पराजति गर्यो । उसको जतिमा जोआओ फेलक्सि र रोड्रीगो डे पौलले एक एक गोल गरे ।
काडजिका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरे । खेलको ८८ मिनेटमा एट्लेटकिोका जाभयिर सेरोनाले रातो कार्डको सामना गरेका थिए । २८ खेलबाट ५१ अंक बनाएको एट्लेटिको शीर्ष तीनमा उक्लएिको छ । काडजि भने २८ खेलबाट २४ अंक सहति १८औं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया